कुजात
Romanized: kujaata, kujaat, kujat, kujata
नीच जाति; कुजाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुजाति]
१.
नीच जाति; कुजाति।
२.
खराब जात; किजात।