सुजात

Romanized: sujaata, sujaat, sujat, shujaata

उच्च वंशमा जन्मेको; कुलीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उच्च वंशमा जन्मेको; कुलीन।
२.
राम्रोसँग जन्मेको; सकुशल जन्म भएको।

सम्बन्धित शब्दहरू