सुजाता
Romanized: sujaataa, sujaata, sujataa, sujaat
गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि खिर ख्वाउने एक कृषक बाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि खिर ख्वाउने एक कृषक बाला।
२.
राम्रो कुलमा जन्मेकी; सुन्दरी।