गुजा
Romanized: gujaa, guj, guja
डोरी, धागो, चोया वा पाट जेलिएको वा गुज्मुजिएको अवस्था; जेल्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
डोरी, धागो, चोया वा पाट जेलिएको वा गुज्मुजिएको अवस्था; जेल्याइँ।