गुजार्नु

Romanized: gujaarnu, gujarnu

जसोतसो गरी समय बिताउनु; जीवननिर्वाह गर्नु; गुजेस्ता चलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [फारसी गुजार+नु]

१.
जसोतसो गरी समय बिताउनु; जीवननिर्वाह गर्नु; गुजेस्ता चलाउनु।
२.
म्याद वा तारिख कटाउनु; म्याद नघाउनु

सम्बन्धित शब्दहरू