गुजारा
Romanized: gujaaraa, gujaara, gujaraa, gujaar
जीवननिर्वाहका निम्ति अँगालिएको वा दिइएको पेसा; जीवनवृत्तिको बाटो; गुजरान; निर्वाह; गुजेस्ता; पेटपालो सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी गुजार]
1
जीवननिर्वाहका निम्ति अँगालिएको वा दिइएको पेसा; जीवनवृत्तिको बाटो; गुजरान; निर्वाह; गुजेस्ता; पेटपालो