गुब्बारा

Romanized: gubbaaraa, gubbaara, gubbaraa, gubbaar

हावा भरेर उडाइने, हल्का र पातलो, रङ्गीचङ्गी रबरको थैलो; बेलुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी गुबार]

1
हावा भरेर उडाइने, हल्का र पातलो, रङ्गीचङ्गी रबरको थैलो; बेलुन।

सम्बन्धित शब्दहरू