आवारा
Romanized: aavaaraa, aavaara, aavaraa, avaaraa
विनाकाम यताउति घुम्ने; बेकार यताउति हल्लने; बराला। २ घर, परिवार र समाजको कुनै पर्वाह नगर्ने; अलमस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
विनाकाम यताउति घुम्ने; बेकार यताउति हल्लने; बराला। २ घर, परिवार र समाजको कुनै पर्वाह नगर्ने; अलमस्त।
३.
घरगृहस्थीको ठेगाना नभएको; निस्फिक्रीको; नागो।