गुजाराइ

Romanized: gujaaraai, gujaarai, gujaraai, gujarai

गुजार्ने काम वा प्रक्रिया; समय बिताउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गुजार्+आइ]

1
गुजार्ने काम वा प्रक्रिया; समय बिताउने काम।

सम्बन्धित शब्दहरू