इजारा

Romanized: ijaaraa, ijaara, ijaraa, ijaar

ठेक; ठेक्कापट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी इजहारा]

१.
ठेक; ठेक्कापट्टा।
२.
कुनै काम गरेबापत त्यसका बदलामा ज्याला वा त्यस्तै अन्य कुनै कुरा दिइने बन्दोबस्त ।

सम्बन्धित शब्दहरू