इसारा

Romanized: isaaraa, isaara, isaraa, isaar

नबोलेर भाव सम्प्रेषण गर्न गरिने अङ्ग सञ्चालन; सान; सङ्केत; इशारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी इशारा]

१.
नबोलेर भाव सम्प्रेषण गर्न गरिने अङ्ग सञ्चालन; सान; सङ्केत; इशारा।
२.
अरूले नबुझ्ने गरी दिइएको सन्देश; गुप्त जनाउ।

सम्बन्धित शब्दहरू