इसाराबाजी

Romanized: isaaraabaaji, isaaraabaji, isaarabaaji, isaraabaaji

इसारा गर्ने; सङ्केत वा हाउभाउ गर्ने; सान गर्ने; गुप्त जनाउ गर्ने;अरूले नबुझ्ने गरी सन्देश दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
इसारा गर्ने; सङ्केत वा हाउभाउ गर्ने; सान गर्ने; गुप्त जनाउ गर्ने;अरूले नबुझ्ने गरी सन्देश दिने।

सम्बन्धित शब्दहरू