नखराबाजी
Romanized: nakharaabaaji, nakharaabaji, nakharabaaji, nakharaabaajee
नखरा देखाउने काम; नक्कलझक्कल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नखरा+बाजी]
1
नखरा देखाउने काम; नक्कलझक्कल।