नखरा

Romanized: nakharaa, nakhar, nakhara

चढ्दो बैंसमा, विशेष गरी स्त्रीहरूमा हुने चुलबुलेपन; छालेपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
चढ्दो बैंसमा, विशेष गरी स्त्रीहरूमा हुने चुलबुलेपन; छालेपन।
२.
हाउभाउ; ढाँचा; स्वाङ।
३.
बहाना; निहुँ।

सम्बन्धित शब्दहरू