नखराग
Romanized: nakharaaga, nakharaag, nakharag, nakharaga
खुट्टाका नङमा लगाइने रातो रङ; माहुर; नङको लालिमा; नेल पालिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खुट्टाका नङमा लगाइने रातो रङ; माहुर; नङको लालिमा; नेल पालिस।