नाराबाजी
Romanized: naaraabaaji, naaraabaji, naarabaaji, naraabaaji
नारा लगाउने वा नारा घन्काउने काम; कुनै कथनप्रति ठुलो स्वरले जिन्दाबाद, मुर्दाबाद, जय आदि भन्ने काम; सामूहिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [आ. नारा+बाजी]
1
नारा लगाउने वा नारा घन्काउने काम; कुनै कथनप्रति ठुलो स्वरले जिन्दाबाद, मुर्दाबाद, जय आदि भन्ने काम; सामूहिक फलाकोको प्रक्रिया।