सारा

Romanized: saaraa, saara, saraa, saar

भएजति सबै; सम्पूर्ण; समस्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सर्व]

१.
भएजति सबै; सम्पूर्ण; समस्त ।
२.
भएजति; यावत्।

सम्बन्धित शब्दहरू