सारांश

Romanized: saaraamsha, saaraansha, saaraamsh, saaramsha

सारभाग; निचोर; निष्कर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सारभाग; निचोर; निष्कर्ष।
२.
कुनै कुरो वा लेखको स‌ङ्क्षिप्त रूप; तेरिज; मजबुन ।
३.
आशय; तात्पर्य; अभिप्राय।
४.
नतिजा; परिणाम।
५.
परिशिष्ट, उपसंहार।

सम्बन्धित शब्दहरू