कागजात

Romanized: kaagajaata, kaagajaat, kaagajata, kagajaata

विभिन्न विषय लेखिएका कागजहरूको फाइल; कागजपत्र; मिसिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्न विषय लेखिएका कागजहरूको फाइल; कागजपत्र; मिसिल।

सम्बन्धित शब्दहरू