एकजात
Romanized: ekajaata, ekajaat, ekajat, ekajata
अलिकति पनि; कत्ति पनि; थोरै पनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [एक+जात]
१.
अलिकति पनि; कत्ति पनि; थोरै पनि।
२.
(विशेषण)
एउटै आमाबाबुबाट जन्मेको; एउटै शाखाको; सहोदर (दाजु, भाइ, बान्धव आदि)।
३.
(नाम)
एउटै जात; अभिन्न जात; उस्तै जाति; समान जाति।