एकजुट
Romanized: ekajut, ekajuta
एकै ठाउँमा जुटेको वा भेला भएको; सङ्गठित, एकताबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [एक+जुट]
1
एकै ठाउँमा जुटेको वा भेला भएको; सङ्गठित, एकताबद्ध।