एकजुवा

Romanized: ekajuvaa, ekajuwaa, ekajuv, ekajuwa

घाम झुल्किएर एकडेढ घण्टा जति दिन चढेको बिहानको समय वा घाम अस्ताउन एकडेढ घण्टा बाँकी भएको बेलुकाको समयलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [एक+जुवा]

१.
घाम झुल्किएर एकडेढ घण्टा जति दिन चढेको बिहानको समय वा घाम अस्ताउन एकडेढ घण्टा बाँकी भएको बेलुकाको समयलाई बुझाउने शब्द।
२.
(विशेषण) अन्दाजी एकजुवा बराबर नापको (घाम)।

सम्बन्धित शब्दहरू