गजुवा
Romanized: gajuvaa, gajuwaa, gajuv, gajuwa
कालो रङको शरीर र खैरो रङको टाउको वा थुतुनो भएको (गोरु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कालो रङको शरीर र खैरो रङको टाउको वा थुतुनो भएको (गोरु)।