जुवा

Romanized: juvaa, juwaa, juv, juwa

जुवा (juvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जुवा(१)

(नाम [प्राकृत जुग८ संस्कृत युग])
१..
गोरु वा राँगा नार्दा दुवैका काँधमा राखेर जोतारुले बाँधिने दुई वा चारवटा सोइला भएको काठ।
२..
तराईतिर हलो जोत्दा वा दाइँ गर्दा गाइने एक प्रकारको गीत।

जुवा(२)

(नाम [संस्कृत द्यूत])
1.
पैसा बाजी राखेर दुई वा दुईभन्दा धेरै पक्षका बिच हारजित हुने गरी खेलिने खास खास खेल; (तास, पासा, कौडा इ.); जुवा।

सम्बन्धित शब्दहरू