जुवाइँ

Romanized: juvaaim, juvaain, juwaaim, juvain

छोरी, बहिनी वा भतिजीका पति; जामाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत जामाउय]

१.
छोरी, बहिनी वा भतिजीका पति; जामाता।
२.
नातिनी, पनातिनी आदिका पति।

सम्बन्धित शब्दहरू