जुवारी

Romanized: juvaari, juwaari, juwari, juvaaree

रसिक स्त्री-पुरुष विशेष गरेर युवक-युवतीले सवाल-जवाफका रूपमा भाका हालेर गाउने शृङ्गारभाव-प्रधान गीत;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत युगलिका > प्राकृत जुअलिआ > *जुवाली]

1
रसिक स्त्री-पुरुष विशेष गरेर युवक-युवतीले सवाल-जवाफका रूपमा भाका हालेर गाउने शृङ्गारभाव-प्रधान गीत; युगल-प्रेमगीत।

सम्बन्धित शब्दहरू