एकजिउ
Romanized: ekajiu
अलगअलग भए पनि एउटै जिउका जस्ता; एउटै ज्यानजस्ता; साह्रै मिलेका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत एकजीव]
1
अलगअलग भए पनि एउटै जिउका जस्ता; एउटै ज्यानजस्ता; साह्रै मिलेका।