जलजिरा
Romanized: jalajiraa, jalajir, jalajira
जिरा र अमिलो मिसाएर बनाइएको पानी; गोलगप्फाको मसला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जल+जिरा]
1
जिरा र अमिलो मिसाएर बनाइएको पानी; गोलगप्फाको मसला।