जलज

Romanized: jalaj, jalaja

पानीमा उत्पन्न हुने; जलमा पैदा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पानीमा उत्पन्न हुने; जलमा पैदा हुने।
२.
पानीमा उत्पन्न वा पैदा भएको वस्तु (कमल, शङ्ख, सिपी, सिँवाली, माछो इ.)।

सम्बन्धित शब्दहरू