जलजीवी

Romanized: jalajiwi, jalajeevi, jalajivee, jalajibi

पानीबाट जीविका चलाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पानीबाट जीविका चलाउने।
२.
(नाम) डुङ्गा चलाएर जीवन निर्वाह गर्ने व्यक्ति; माझी।

सम्बन्धित शब्दहरू