हलजीवी
Romanized: halajiwi, halajeevi, halajivee, halajibi
हलो जोतेर जीविका गर्ने व्यक्ति; हली; हरुवा; हलिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हलो जोतेर जीविका गर्ने व्यक्ति; हली; हरुवा; हलिया।
२.
हलो नै जीवननिर्वाहको साधन भएको।