जलधारा

Romanized: jaladhaaraa, jaladhaara, jaladharaa, jaladhaar

रुद्रार्चन गर्दा शिवजीलाई निरन्तर स्नान गराउन पानीको धारा खसालिने, प्वाल भएको जलपात्र; जलधारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रुद्रार्चन गर्दा शिवजीलाई निरन्तर स्नान गराउन पानीको धारा खसालिने, प्वाल भएको जलपात्र; जलधारी।

सम्बन्धित शब्दहरू