चलिचलाउ
Romanized: chalichalaau, chalichalau, calichalaau, chalicalaau
हिँड्न लागेको; प्रस्थान गर्न तयार भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चल्+इ+चलाउ]
१.
हिँड्न लागेको; प्रस्थान गर्न तयार भएको।
२.
हिँडिरहेको; हिँडेको हिँड्यै।