कामचलाउ
Romanized: kaamachalaau, kaamachalau, kamachalaau, kamachalau
अस्थायी कालका निम्ति जसोतसो कामसम्म चलाउने वा चल्ने; तत्कालीन आवश्यकता र प्रयोजनका निम्ति मात्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अस्थायी कालका निम्ति जसोतसो कामसम्म चलाउने वा चल्ने; तत्कालीन आवश्यकता र प्रयोजनका निम्ति मात्रको।
२.
पूरापूर काम दिन नसक्ने।