कामचोर
Romanized: kaamachora, kaamachor, kamachora, kamachor
गर्नुपर्ने काम नगरी छली छली हिँड्ने वा ठग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गर्नुपर्ने काम नगरी छली छली हिँड्ने वा ठग्ने।
२.
काम नै नगर्ने वा नरुचाउने; उत्तरदायित्वबाट पन्छने बानी भएको।