कामक्रीडा

Romanized: kaamakridaa, kaamakrida, kamakridaa, kaamakrid

पुरुष र स्त्री वा भाले र पोथीले आपसमा गर्ने सम्भोगका क्रियाकलाप; रतिक्रीडा; यौनक्रिया; मैथुन कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [काम+क्रीडा]

1
पुरुष र स्त्री वा भाले र पोथीले आपसमा गर्ने सम्भोगका क्रियाकलाप; रतिक्रीडा; यौनक्रिया; मैथुन कार्य।

सम्बन्धित शब्दहरू