निदाउरो

Romanized: nidaauro, nidauro

भोक, प्यास, थकाइ वा मानसिक चिन्ताले मलिन; अँध्यारो; शिथिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भोक, प्यास, थकाइ वा मानसिक चिन्ताले मलिन; अँध्यारो; शिथिल।
२.
निद्रातुर ।

सम्बन्धित शब्दहरू