किँगाउरो

Romanized: kimgaauro, kingaauro, kingauro, kimgauro

[मँगो+आउरो] घिरौंलाको जालीजस्तो, लाम्चो गुँड लगाएर बस्ने माहुरीका जातको विषालु किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
[मँगो+आउरो] घिरौंलाको जालीजस्तो, लाम्चो गुँड लगाएर बस्ने माहुरीका जातको विषालु किरो।

सम्बन्धित शब्दहरू