खँगार
Romanized: khamgaara, khamgaar, khangaara, khamgar
खँगार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खँगार्ने काम।
२.
रोग लागेर हुने कमजोरी; क्षीणता।
३.
सम्पत्तिको दुरुपयोग गरी सिध्याएर भएको गरिबी; दरिद्रता।