खँगार्नु

Romanized: khamgaarnu, khangaarnu, khangarnu, khamgarnu

तल झार्नु; खसाल्नु; खुरमुर्‍याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [खँगार+नु]

१.
तल झार्नु; खसाल्नु; खुरमुर्‍याउनु।
२.
नचाहिँदो खर्च गरेर सिद्ध्याउनु; सम्पत्ति सिरीखुरी पार्नु।
३.
पानी, घिउ, तेल आदि नहालीकन खानेकुरो सुक्खा भुट्नु; सुक्खा नै पाक गर्नु; खङार्नु।
४.
रोगले शरीर क्षीण पार्नु।

सम्बन्धित शब्दहरू