घँगारु

Romanized: ghamgaaru, ghangaaru, ghangaru, ghamgaru

ससाना पात र पहेंलो केशर हुने, सेता र साना फूल फुल्ने, गोला वा बाटुला फल फल्ने अनि ठुलठुला काँडा हुने एक बोट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ससाना पात र पहेंलो केशर हुने, सेता र साना फूल फुल्ने, गोला वा बाटुला फल फल्ने अनि ठुलठुला काँडा हुने एक बोट वा त्यसैको फल; घङारु।

सम्बन्धित शब्दहरू