ठेक

Romanized: thek, theka

सालिन्दा बुझाउने गरिएको तिरो वा दस्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ठेक्का]

१.
सालिन्दा बुझाउने गरिएको तिरो वा दस्तुर।
२.
नियत दर वा समयमा कुनै काम पूरा गर्ने बोलकबोल, इजारा; ठेक्का।
३.
ठेक्कामा बुझाउनु पर्ने रकम वा मालसामान।

सम्बन्धित शब्दहरू