ठेक्नु

Romanized: theknu

कुनै कामका लागि आवश्यक पर्ने मानिस, रुपियाँ, समय आदि नियत गर्नु; ठेक निश्चित गरिदिनु; तोक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ठेक+नु]

1
कुनै कामका लागि आवश्यक पर्ने मानिस, रुपियाँ, समय आदि नियत गर्नु; ठेक निश्चित गरिदिनु; तोक्नु।

सम्बन्धित शब्दहरू