ठेक्का

Romanized: thekkaa, thekk, thekka

जग्गा कमाएबापत बर्सेनी मोहीले तल्सिङलाई बुझाउनुपर्ने अन्नबाली वा कुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जग्गा कमाएबापत बर्सेनी मोहीले तल्सिङलाई बुझाउनुपर्ने अन्नबाली वा कुत।
२.
कुनै अड्डाखाना वा संस्थालाई नियमित समयमा निश्चित परिमाणमा दिइरहनुपर्ने कबुलअनुसारको खाद्य वस्तु वा चिजबिज।
३.
निश्चित दर वा रकममा निर्धारित समयभित्र पूरा गर्नुपर्ने कुनै निर्माणसम्बन्धी कामको कबुल ।
४.
बोलकबोलअनुसार गरिने कुनै पनि कामको जिम्मा; ठेक; इजहारा।

सम्बन्धित शब्दहरू