ठेका

Romanized: thekaa, thek, theka

दहीमही राखिने काठको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दहीमही राखिने काठको भाँडो।
२.
भलायोका गेडाको भेट्नापट्टिको भाग।

सम्बन्धित शब्दहरू