ठेकन
Romanized: thekan, thekana
कुनै टेको, टेवा आदिको तलतिर ठोकिने चुकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ठेउको+अन]
१.
कुनै टेको, टेवा आदिको तलतिर ठोकिने चुकुल।
२.
कक्कड, गाँजा आदि खाँदा चिलिमका प्वालमा राखिने ढुङ्गो, खबटा आदिको टुक्रो वा ठेडी।