ठेकाइ Romanized: thekaai, thekai ठेक्ने काम वा किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 ठेक्ने काम वा किसिम। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम [ठेक्+आइ] 1 कुनै कामका लागि सीमा, सर्त आदिको निर्धारण, ठेक्ने काम वा ढङ्ग, सर्त तोक्ने काम। सम्बन्धित शब्दहरू ठेका ठेकाइनु ठेक टेकाइ छेकाइ ठेकान टेकाइनु ठेँगारे