ठेकी

Romanized: thekee, thekii, theki

ठेकी (thekee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ठेकी(१)

(नाम [ठेको+ई])
1.
दही, मही, घिउ, तेल आदि राखिने काठको भाँडो; सानो ठेको।

ठेकी(२)

(नाम [ठेक+ई])
1.
ठेकबापतको रकम वा दस्तुर।

सम्बन्धित शब्दहरू