ठेकीभेटी

Romanized: thekeebheti, thekibhetee, thekibhetii, thekiibheti

कुनै ठेक निश्चित गर्दा ठेक पाउनेले दातालाई दिइने दस्तुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै ठेक निश्चित गर्दा ठेक पाउनेले दातालाई दिइने दस्तुर ।
२.
पहाडी खण्डका तालुकदारले रैतीलाई कुनै जग्गाको बहाली दिएबापत लिने दस्तुर।

सम्बन्धित शब्दहरू