घरभेटी

Romanized: gharabhetee, gharabhetii, gharabheti

घरजग्गाको धनी; घरको मालिक; घरबेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ घरपट्टी]

१.
घरजग्गाको धनी; घरको मालिक; घरबेटी।
२.
भाडा तिरेर घरमा बस्नेहरूले घरधनीलाई भन्ने शब्द; घरपट्टी।

सम्बन्धित शब्दहरू